देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने डाक्टर निलम्बित

काठमाडौं । देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल अस्पतालका दुई चिकित्सकलाई मेडिकल काउन्सिलले निलम्बित गरेको छ । मेडिकल काउन्सिलको इथिक्स कमिटिले गरेको छानविनमा नर्भिक अस्पतालका चिकित्सक प्रवीण नेपाल र शैलज रञ्जितकार दोषी भेटिएपछि दुवैलाई एक महिनाका लागि निलम्बित गरिएको हो । चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रेको सट्टा … Continue reading देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने डाक्टर निलम्बित